सर्वोच्चको आदेश बेवास्ता गर्दै शंकर अग्रवाललाई थुनामा पठाउन विशेष अदालतको आदेश
lokaantar.com

विशेष अदालत काठमाडौंले शंकर ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)