नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका सहमतिहरूको स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन निक्कीको आग्रह
arthadabali.com · Sun Jun 07 14:03:56 GMT 2026

काठमाडौँ / नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूबीच नयाँ दिल्लीमा सम्पन्न भेटवार्तामा भएका सहमतिहरूको स्वागत गर्दै दुवै देशबीचको आर्थिक सहकार्यलाई थप तीव्रता दिन आग्रह गरेको छ ।
संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरसँग जुन ६ मा भएको द्विपक्षीय भेटवार्तामा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी र जनस्तरको सम्बन्धलगायत विषयमा भएका छलफल तथा सहमतिलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)