मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता

onlinekhabar.com · Thu May 14 18:28:13 GMT 2026

३१ वैशाख, काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा हुने तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ ।

संघले बिहीबार प्रेस रिलिजमार्फत तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते हुने घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)