झन्डै आठ लाख भारतीय रकमसहित एक जना पक्राउ
onlinekhabar.com · Sun Jun 07 13:57:03 GMT 2026

२४ जेठ, सिद्धार्थनगर (भैरहवा) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट रु सात लाख ९५ हजार भारतीय रकम बरामद गरिएको
भारतको आन्ध्र प्रदेशस्थित प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवास बुद्ध एयरको उडानमार्फत काठमाडौँ प्रस्थान गर्ने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरेबाट परीक्षण गर्दा उक्त रकम फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)