असोज १७ गतेबाट भीषण वर्षा हुने प्रचार भ्रामक हो : मौसम विभाग
corporatenepal.com · Tue Sep 29 12:44:56 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको जनाएको छ।
मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)