चियामा अखाद्य वस्तु भेटिएपछि साइ कृपा उद्योगका अन्य उत्पादन पनि बिक्रीमा रोक
corporatenepal.com · Tue Sep 29 12:46:06 GMT 2026

काठमाडौं । सरकारले साइ कृपा चिया उद्योगको चियामा अखाद्य वस्तु भेटिएसंगै यस उद्योगका अन्य उत्पादनमा पनि बिक्रीमा रोक लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज सुचना जारी गर्दै यस उद्योगका अन्य उत्पादनहरु बिक्री वितरणमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)