धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू
corporatenepal.com · Tue Sep 29 12:40:22 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विशेषज्ञतामूलक बनाउने उद्देश्यसहित ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ ।
अर्थ मन्त्रालयबाट जारी ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को बुँदा नं. ३ मा उल्लेख भएअनुसार बोर्डले उक्त नीति लागू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)