नेतन्याहुले श्रीमतीसहित यूएईको ‘गोप्य’ भ्रमण गरेको पुष्टि
barnanmedia.com · Tue Sep 29 12:48:17 GMT 2026

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गोप्य रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण गरेको कुरा दुवै पक्षले २ दिनपछि पुष्टि गरेका छन्।
उनले गत आइतबार राजधानी अबुधाबी पुगेर यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग सुटुक्क भेट गरे पनि यसअघि कुनै पनि पक्षले यो कुरा गोप्य राखेका थिए। यूएईले त अस्वीकार नै गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)