कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
ratopati.com · Tue Sep 29 12:58:28 GMT 2026

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)