कांग्रेस क्षेत्रीय अधिवेशन : दैलेख-२ मा कचिङ्गल, निर्वाचन अधिकृत भागेको भन्दै तालाबन्दी
ratopati.com · Tue Sep 29 13:04:01 GMT 2026

सुर्खेत। नेपाली कांग्रेसकाे क्षेत्रीय अधिवेशन अन्तर्गत दैलेख-२ मा विवाद भएको छ। निर्वाचनको पक्षमा रहेको समूहले निर्वाचन अधिकृत भागेको भन्दै मंगलबार कांग्रेसकाे क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको छ।
कांग्रेसका जिल्ला सचिव समेत रहेका नारायण रेग्मीले निर्वाचन कार्यतालिका अविलम्ब सार्वजनिक गरिनुपर्ने आफूहरूको माग रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)