हिमलुङ हिमपहिरोमा जोगिएका ११ जना परिवारको सम्पर्कमा
ekantipur.com · Tue Sep 29 13:00:24 GMT 2026

हिमलुङ हिमपहिरोमा जोगिएका ११ जना परिवारको सम्पर्कमा
प्रतिकूल मौसमको चेतावनीपछि उनीहरु आधार शिविरको सबैभन्दा तल्लो क्षेत्रमा ओर्लिएका कारण जोगिएका थिए । हिमपहिरोमा १२ जना अझै सम्पर्कविहीन छन् भने ४ जनाको शव काठमाडौं लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)