मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक ६० अर्बको सम्पत्ति छ, २२ अर्ब लागतमा भ्रष्टाचार भएको रिपोर्ट लेखियो’

barnanmedia.com · Tue Aug 19 22:08:40 GMT 2025

। साढे २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक भ्रष्टाचार भएको आरोप सहित प्रतिनिधि सभाको छानबिन समितिले प्रतिवेदन बुझायो ।

समितिले विमानस्थल निर्माणको क्रममा लागत अस्वाभाविक रूपमा बढेको, ठेक्का प्रक्रियामा अनियमितता भएको र गुणस्तरमा समेत प्रश्न उठाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)