प्रधानन्यायाधीश शर्मालाई भेट्न सर्वोच्च पुगे आईजीपी कार्की
lokaantar.com

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।
प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की मंगलबार अपरान्ह सर्वोच्च पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)