मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मिडिया एलायन्सद्वारा अर्थमन्त्री पुनसमक्ष मागपत्र पेस

rajdhanidaily.com · Sat May 18 23:16:56 UTC 2024

काठमाडौं । मूलधारका व्यावसायिक मिडियाको छाता संगठन मिडिया एलायन्स नेपालको एक प्रतिनिधिमण्डलले शुक्रबार अर्थमन्त्री वर्षमान पुनसमक्ष भेट गरेको छ ।

बजेट निर्माणको पूर्वसन्ध्यामा मिडिया एलाइन्सका महासचिव दिरेकलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पुनसमक्ष मागपत्र बुझाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)