ढुङ्गाले लागेर मजदुरको मृत्यु
gorkhapatraonline.com · Tue Sep 29 13:17:21 GMT 2026

ताप्लेजुङमा निर्माणाधीन एक जलविद्युत आयोजनामा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मिक्वाखोला गाउँपालिका–४ साँवास्थित निमार्णाधीन पालुङ खोला जलविद्युत आयोजनामा कार्यरत मजदुरको मङ्गलबार मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)