राष्ट्रिय खाद्य बैंकले २३ वटा जिल्लामा अन्न उत्पादन गर्दै
deshsanchar.com · Sat Mar 20 16:45:20 GMT 2021
काठमाडौँ– राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकर उप्रेतीले असल माटो भएमात्र असल उत्पादन गर्न सकिने भन्दै राष्ट्रिय खाद्य बैंकले २३ वटा जिल्लामा अन्न उत्पादन गर्न लागेको र विस्तारै अन्य तरकारी र फलफूलहरु उत्पादन गर्दै जाने बताएका छन्।
शनिबार लगानीकर्ता तथा पत्रकारबीच भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बैंकले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा समेत जान लागेको उप्रेतीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)