कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)
khabarhub.com · Tue Sep 29 13:16:47 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि, कार्यसमिति चयन प्रक्रिया जारी छ ।
मतदानका क्रममा केही प्रतिनिधिको नाम छुटेपछि क्षेत्र नम्बर ‘क’ को मतदान प्रक्रिया स्थगित गरिएको छ भने क्षेत्र नम्बर ‘ख’मा भने जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)