साउदीमा अब घरेलु कामदारका लागि ज्याला संरक्षण सेवा
rajdhanidaily.com · Sat May 18 23:18:25 UTC 2024

काठमाडौं । साउदीले घरेलु कामदारका लागि ज्याला संरक्षण सेवा लागू गर्ने भएको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले घरेलु कामदारको तलबसम्बन्धी ज्याला संरक्षण सेवा मुसानेड प्लेटफर्ममार्फत लागू गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा नयाँ करारमा आउने घरेलु कामदारका लागि आगामी १ जुलाईदेखि ज्याला संरक्षण सेवा लागू गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)