भित्रिँदै मनसुन : औसतभन्दा बढी पानी पर्ने, बर्खामा बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान
nepalwatch.com · Thu Jun 10 00:18:25 GMT 2021
भित्रिँदै मनसुन : औसतभन्दा बढी पानी पर्ने, बर्खामा बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान
यसै साता नेपाल भित्रिने एसियाली मनसुनले देशमा ठूलो क्षति गर्न सक्ने मौसमविद्ले बताएका छन् । अबको दुईरतीन दिनमा नेपाल भित्रिएर सुरुवातमै सुदूरपश्चिम क्षेत्रमा ठूलो पानी पार्ने अनुमान गरिएको मनसुनी वर्षाका कारण बाढीपहिरोका घटना बढ्ने आकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)