मेडल ल्याउन सरकारले ग्रासरुटमा लगानी गरेको थिएन : खेलकुदमन्त्री पोखरेल
annapurnapost.com · Tue Sep 29 13:15:17 GMT 2026
काठमाडौं : जारी एसियन गेम्समा नेपालले २ कास्य मात्र जित्न सकेको विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफ्नो धारणा व्यक्त गरेका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउने क्रममा खेलकुदबारे सोधिएको प्रश्नको उत्तर दिने क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन तथा एसियन गेम्सबारे आफ्नो धारणा व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)