शाओमी नेपालको चाडपर्व लक्षित योजना, उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
ekantipur.com · Tue Sep 29 13:24:36 GMT 2026

शाओमी नेपालको चाडपर्व लक्षित योजना, उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
योजनाअन्तर्गत हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन् । त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)