मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

khabarhub.com · Tue Sep 29 13:27:09 GMT 2026

काठमाडौं – इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन् । बाजागाजासहित रथलाई परिक्रमा गराइएको थियो ।

अन्तिम दिन मनाइने ‘नानीचा याः’ अन्तर्गत वसन्तपुरबाट प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक र मखन हुँदै रथलाई पुनः वसन्तपुर ल्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)