मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मदन भण्डारी कप भलिबलमा खैरा र नेपाल पुलिसको विजयी सुरुआत

baahrakhari.com · Tue Sep 29 13:34:02 GMT 2026

काठमाडौं । भारतको खैरा भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा मंगलबार भएको समूह ‘ए’को पहिलो खेलमा खैरा भलिबल क्लब पन्जाबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)