‘बङ्गलादेशमा निर्वाचनपूर्व एआई, कानुन र व्यवस्थाको दुरुपयोगको चिन्ता’
ratopati.com · Sat Jan 31 17:35:17 GMT 2026

काठमाडौँ । बङ्गलादेशमा आसन्न चुनावले सामना गरिरहेको सबैभन्दा ठुलो चुनौती कानुन र व्यवस्थाको अवस्था र निर्वाचन प्रक्रियाका लागि कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग रहेको निर्वाचन विज्ञ जेस्मिन टुलीले शनिबार बताकी छन् ।
एआईको अनुचित प्रयोग चुनावका लागि ठुलो चुनौती भएको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)