घर फर्कने भारतीय राजदूतलाई बुध्द मूर्ति उपहार
janaaastha.com

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाई भेट गरेका छन् । नेपालमा आफ्नो कार्यकाल पूरा गरेर श्रीवास्तव स्वदेश फर्कन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)