कांग्रेस महाधिवेशन सरेपछि क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइयो
ratopati.com · Tue Sep 29 13:39:54 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति सरेसँगै क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइएको छ।
यसअघि क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम मिति असोज १३ गते तोकिएको थियो। अब उक्त समय असोज १५ गतेसम्म थप गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)