मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेरी करिडोरको मुख्य पुर्बाधार तल्नु बेलिब्रिज सञ्चालन

nepaltvonline.com · Sat May 18 23:43:33 UTC 2024

डोल्पा- त्रिदेशीय ब्यापारिक सडक भेरी करिडोरको प्रमुख पुर्बाधारको रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बीचको भेरी नदीमा बनेको उक्त पुल सञ्चालनमा आएको हो ।

भारत, नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरको अन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माणकार्य सम्पन्न भएसँगै पुल सञ्चालमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)