मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुकुमबासी होल्डिङ सेन्टर : ‘हाम्रो आँखाबाट बगेको चाहिँ आँसु होइन ?’ (भिडियो रिपोर्ट)

ratopati.com · Tue Sep 29 13:45:00 GMT 2026

काठमाडौँ । दसैँ नजिकिँदै छ, मानिसहरू नयाँ लुगा र खसी-बोकादेखि अन्य किनमेल गर्ने योजना बनाउन थालेका छन् । तर काठमाडौँ सहरको पश्चिमी छेउ इचङ्गुनारायणस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूलाई चाडपर्वको कुनै उमंग छैन । यहाँ छ त केवल घर भत्किएपछिको उजाड भविष्य, रोगको पीडा, अनि राज्यले दिएको उपेक्षाको भारी आँसु ।

गत वैशाख ११ गते काठमाडौँको थापाथली, तीनकुने, बल्खु, मनोहरा लगायत क्षेत्रका अनधिकृत सुकुमबासी बस्तीहरूमा डोजर चलाइएको थियो । तर पाँच महिना बितिसक्दा पनि उनीहरूको स्थायी पुनर्वासको व्यवस्था सरकारले गर्न सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)