मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्व लक्षित बजार अनुगमन

gorkhapatraonline.com · Tue Sep 29 13:41:17 GMT 2026

सुनसरीको वराहक्षेत्र नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।

चाडपर्वको समयमा नगरक्षेत्रमा रहेका पसलहरूले म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री तथा वस्तुको मूल्यमा एकरूपता नभएको जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले बजार अनुगमन सुरु गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)