सञ्चार मन्त्री डा. तिमिल्सिनाको कोरिया भ्रमण स्थगित
dcnepal.com · Tue Sep 29 13:48:09 GMT 2026

काठमाडौं। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आईसिटी लिडरसिप फोरम’मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)