मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेको भन्दै अमेरिकाले गर्यो भारतीय जनताको प्रशंसा

lokaantar.com

वासिङ्टन डीसी– आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले शुक्रबार भारतभन्दा जीवन्त लोकतन्त्र संसारमा नभएको बताएको छ ।

राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले भावी सरकार निर्माणमा भारतीय जनताले देखाएको सक्रियताको प्रशंसा गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)