निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार
khabarhub.com · Sun Jun 07 14:09:36 GMT 2026

काठमाडौं – सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल, वीरगञ्जबाट पनि उपलब्ध हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ