सूर्यबिनायकमा ट्वाइलेट जाँदा लडेकी महिलाको मृत्यु, भक्तपुर प्रहरी अनुसन्धानमा
nepalkhabar.com · Sat May 18 23:49:40 UTC 2024

भक्तपुरको सूर्यबिनायकमा ट्वाइलेट जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ घर भइ हाल सूर्यबिनायक नगरपालिका-५ कटुन्जेमा डेरागरेर बस्ने ४६ वर्षीया जमुना भट्राईको ट्वाइलेट जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)