‘हजारौं बचतकर्ताको करोडौं रकम फिर्ता गर्ने बाटो खुल्यो’
ekantipur.com · Mon Sep 16 17:14:23 UTC 2024
काठमाडौँ — सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त सहकारी र तिनका संचालकको सम्पत्तिबाट बचतकर्ताको बचत रकम फिर्ता गर्न सुझाव दिएको छ ।
समितिले सोमबार संसद्मा बुझाएको प्रतिवेदनमा प्रथम र दोस्रो चरणमा बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने स्पष्ट उल्लेख छ । संसद्मा प्रस्तुत सोही प्रतिवेदनका बारेमा राजनीतिक दलका नेताहरू के भन्छन् त ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)