मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा खैरा र नेपाल पुलिसको विजयी सुरुवात

ratopati.com · Tue Sep 29 13:55:08 GMT 2026

काठमाडौँ। भारतको खैरा भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा खैरा भलिबल क्लब पन्जाबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । पाहुना टोली खैराले २६–२४, २५–१८, २२–२५, २५–२० को जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)