मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्तरी पाकिस्तानमा मनसुनी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

barnanmedia.com · Tue Aug 19 22:57:21 GMT 2025

पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण पाकिस्तानमा मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलबारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका छन्।

पाकिस्तानको उत्तरी क्षेत्रमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण एउटा पूरै गाउँ नै बगाएको छ, धेरै बासिन्दा भग्नावशेषमा फसेका छन् भने कैयौँ बेपत्ता भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)