रोजनको खुलासा : ‘दबाबका कारण फिनेल पिएँ’
ratopati.com · Tue Sep 29 14:00:49 GMT 2026

धरान । फिनेल सेवनपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विद्यार्थी रोजन शंकरले बाहिरी दबाब र इगोका कारण आफूले फिनेल सेवन गरेको बताएका छन्।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले प्रतिष्ठानमा उपचाररत शंकरलाई मंगलबार जुस खुवाउँदै अनशन तोडाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)