मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रोयसियाले जित्दा क्यानाडा विश्वकपबाट बाहिरियो

ekagaj.com · Sun Nov 27 17:59:44 GMT 2022

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्रोयसियाले पहिलो जित हात पारेको छ । समूह 'एफ' मा रहेको क्रोयसियाले क्यानाडालाई पराजित गर्दै पहिलो जित हात पारेको हो ।

क्रोयसियाले क्यानाडालाई ४-१ गोलअन्तरले पाखा लगायो । क्रोयसियालाई जित दिलाउन एन्ड्रेज क्रामारिकले २ तथा लोभ्रो माजेर र मार्को लिभाजाले १-१ गोल गरे । क्यानाडाका लागि एकमात्र गोल अल्फोन्सो डेभिजले गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)