प्लेअफमा पुग्यो कोहलीको आरसीबी, रोमाञ्चक खेलमा चेन्नई पराजित, पुरा भएन धोनीको सपना
kalakarmi.com · Sun May 19 00:08:54 UTC 2024
बेंग्लुरु– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को १७ औं सीजनको ६८ औं खेलमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) ले चेन्नई सुपर किङ्स (सिएसके) लाई २७ रनले पराजित गरेको छ ।
यो जीतसंगै आरसीबीले प्लेअफमा प्रवेश पाएको छ । शनिवार राति बेंग्लुरुको चिन्नास्वामी स्टेडियममा खेलिएको यो रोमाञ्चक खेलमा चेन्नईले जीतका लागि २१९ रन बनाउनु पर्ने थियो, तर यो टीमले ७ विकेट गुमाएर १९१ रनमात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)