मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा खैरा र नेपाल पुलिस क्लबको विजयी शुरूआत
lokaantar.com
भारतको खैरा भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।
बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा खैरा भलिबल क्लब पन्जाबले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । पाहुना टोली खैराले २६–२४, २५–१८, २२–२५, २५–२० को जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)