मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार घर छाडेर भागे

Ujyaaloonline.com · Sun May 19 00:10:31 UTC 2024

रुसले युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ पनि कब्जा गरेको छ । गएको हप्ता भोभचान्स्क शहर नजिकैका नौ वटा गाउँ कब्जा गरेको रुसले आज स्टारिट्स्या नामक गाउँ पनि कब्जा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

यो गाउँ कब्जा लिने क्रममा रुस र युक्रेनबीच तीन दिनसम्म ठूलो लडाईं भएको खबरमा उल्लेख छ । रुसी सैनिक समूहले खार्किभ क्षेत्रको स्टारिट्स्या गाउँलाई मुक्त गरेका र शत्रुको किल्लामा रुसी झण्डा फैलाएका रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)