मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराई मधेशमा उच्च गर्मी, पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने

Ujyaaloonline.com · Sun May 19 00:09:54 UTC 2024

काठमाण्डौ – आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ ।

तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको छ । तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)