मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’को दोस्रो संस्करण प्रकाशित

ratopati.com · Tue Sep 29 14:17:58 GMT 2026

काठमाडौँ। महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकमा नेपालका महिला तथा महिलाभित्रका विविध समुदायका अनुभव, भोगाइ, संघर्ष र राजनीतिक तथा सामाजिक आन्दोलनमा उनीहरूले गरेको योगदान समेटिएको छ । पुस्तकमा २५ जना फेलो/लेखकका आलेख समावेश छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)