पोखरा विमानस्थलबाट हुने उडान बढ्दो
gorkhapatraonline.com · Wed Jan 24 00:35:18 GMT 2024
सन्तोष सुवेदी
कास्की, माघ १० गते । पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)