पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत
barnanmedia.com · Tue Sep 29 14:15:52 GMT 2026

पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)