मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

rajdhanidaily.com · Tue Aug 19 23:26:41 GMT 2025

काठमाडौं । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी गरेर मनाएको छ ।

हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै विश्व फोटोग्राफी दिवस मानाउदै आए सस्थाले यस वर्ष उक्त दिवसको उपलक्षमा यस वर्ष एनएफपिजे नेपालले सस्थाका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको Flight and Frame नामक एकल फोटो प्रदर्शनी गगरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)