वागीश्वरीमा गरेर सिक्ने अन्तर्राष्ट्रिय पत्रकारिता गोष्ठी
rajdhanidaily.com · Tue Aug 19 23:25:24 GMT 2025

भक्तपुर । वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा गरेर सिक्न र सिकाउन अन्तराष्ट्रिय पत्रकारितासम्वन्धी २ हप्ते गोष्ठी मंगलवारबाट शुरु भएको छ ।
पत्रकारितासम्वन्धी अन्तराष्ट्रिय क्षेत्रमा भइरहेका अभ्यास, नयाँ पद्धति, पत्रकारिता कानुन, पत्रकारिता इतिहास तथा आचारसंहिता सम्वन्धि कार्यपत्रहरु २ हप्तासम्म जारी रहने पत्रकारिताका अध्यापक पूर्ण दुवालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)