मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा आज सार्वजनिक बिदा

lokaantar.com

कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)