मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफू अनुकूल चाहन्छ संवैधानिक परिषद्‌माथि पकड

barnanmedia.com · Tue Aug 19 23:25:14 GMT 2025

दलहरूले आफू अनुकूल संवैधानिक परिषद्‌माथि पकड जमाउन विगतदेखि नै कोसिस गर्ने गरेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेलादेखि अहिलेसम्मका गतिविधि र क्रियाकलाप हेर्ने हो भने संवैधानिक परिषद्को संरचनामाथि प्रहार गर्न पटकपटक प्रयास भएको देखिन्छ ।

संवैधानिक परिषद्को बैठक नै बस्न नसक्ने अवस्था भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा अध्यादेश जारी गरेर गणपुरक संख्या घटाएका थिए, जसका आधारमा ५२ संवैधानिक पदाधिकारीहरू नियुक्त भए । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट गत महिना त्यो विवाद टुंगिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)