काठमाडौंमा फूल बेच्न आएका किसान निराश, नयाँ ठाउँबाट बिक्री नै नभएको गुनासो
kalakarmi.com · Sun Nov 12 17:18:55 GMT 2023
(काठमाडौंको तीनकुने चौरमा बिक्रीका लागि राखिएका फूलहरु । लक्ष्मी पूजाको दिन आइतवार तीनकुनेमा सैलुङका किसानहरुले फूल बिक्रि गर्न ल्याएका थिए । तस्बिरहरु: कलाकर्मी)
काठमाडौं– काठमाडौं महानगरपालिकाले स्वदेशी उत्पादनको फूल सहुलियतमा बिक्रीका लागि निश्चित स्थान तोक्यो । यद्यपि, आज लक्ष्मीपूजाको दिन नै तोकिएको स्थानमा लगेर फूल बिक्री गर्न बसेका व्यवसायीहरु निरास बनेका छन् । The
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)